असार २५, २०८२ बुधबार July 9, 2025

एमबिएस तथा एमपिए प्रवेश परिक्षाको केन्द्र तोकियो (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालले एक सूचना प्रकाशित गरि ब्यबस्थापन संकायतर्फ प्रवेश परिक्षाको केन्द्र कायम गरेको जनाएको छ । त्रिवि यव्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुरले बुधबार सूचना जारी गरी प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रि. वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सत्रान्त प्रणाली अन्तर्गत संचालित Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रममा शैक्षिक वर्ष २०७८-०७९ (सन् २०२१) मा भर्नाको लागि पूर्व निर्धारित सूचनानुसार मिति २०७८ । ०५ । ०५ गते शनिबारका दिन संचालन हुने प्रवेश परीक्षा (MBS / MPA – AT) को लागि नेपालभरीका सम्पूर्ण आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पस-कलेजमार्फत प्रवेश परीक्षा फाराम बुझाएका विद्यार्थीहरुको प्रवेश परीक्षा केन्द्र देहाय अनुसार निर्धारण गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो तालिका प्रकाशित गरीएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार