काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानून संकायको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ साल भाद्र ११ गतेदेखि सञ्चालन हुने एल. एल. बि. प्रथम बर्षको आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्वजनिक गरेको कानून संकायको परीक्षा यही भाद्र ११ गतेदेखि सुरु हुदैछ । परीक्षा समय : बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको छ ।
यस्तो छ परीक्षा केन्द्रको सूचीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया