श्रावण १, २०८२ बिहिबार July 17, 2025

यी हुन् माधव नेपालको नेकपा एसका प्रदेश ईन्चार्जहरु (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।

एकीकृत समाजवादीले प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इन्चार्ज तोकेको छ भने प्रदेश २ इन्चार्ज धर्मनाथ साह भएका छन्। बागमतीमा प्रदेशको इन्चार्ज केदार न्यौपानेलाई बनाइएको छ भने भागवत विश्वासीलाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ । त्यसैगरी कर्णाली इन्चार्ज प्रकाश ज्वाला बनेका छन्। सुदूरपश्चिम प्रदेशमा भने इन्चार्जको टुंगो लाग्न बाँकी छ।

विश्वनाथ प्याकुरेल उपत्यका विशेष प्रदेश इन्चार्ज बनेका छन् भने जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेवारी दिइएको छ।

पार्टीले केही विभागमा समेत प्रमुख तोकेको छ। जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख बनाइएका छन् भने प्रवास इन्चार्ज श्रीप्रसाद शाह बनेका छन्। मोर्चा इञ्चार्ज विजय पौडेललाई बनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार