असार २५, २०८२ बुधबार July 9, 2025

त्रिवि व्यवस्थापन संकायको असोज ९ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र सर्वजनिक (केन्द्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले परीक्षा केन्द्र कायम गरिएको बारे अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो ।

त्रिविले सूचना जारी गर्दै भनेको छ, ‘यस व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्ट प्रणालीमा सञ्चालित Master of Business Management (MBM) कार्यक्रमको दोस्रो सत्रमा अध्ययन गरेका परीक्षार्थीहरूको नियमित परीक्षा मिति २०७८।०६।१० गतेदेखि Master of Hospitality Management (MHM), Master of Travel and Tourism Management (MTTM) र Master of Adventure Tourism Studies (MATS) कार्यक्रमको दोस्रो सत्रमा अध्ययन गरेका परीक्षर्थीहरुको नियमित परीक्षा मिति २०७८।०६।०९ गतेदेखि अपरान्हको १२ः०० बजेदेखि ४ः०० बजेसम्म सञ्चालन हुने भएकोले देहायबमोजिम परीक्षा केन्द्रहरु तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जनवोली

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार