असार २५, २०८२ बुधबार July 9, 2025

काठमाडौं महानगर भित्रका विद्यालय आइतबारबाट खोल्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाका विद्यालयहरु असोज १० गते (आइतबार)बाट खुल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

महानगरको बैठकले भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाई सोही कार्ययोजना अनुसार महानगरमा पेश गर्न समेत निर्देशन दिएको छ ।

विद्यालयको कार्ययोजना अनु्सार महानगरले भौतिक रुपमा विद्यायल खोल्न अनुमति दिने जनाइएको छ । महानगरले शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर बनाएको २७ मापदण्ड विद्यालयले अनिवार्य रुपमा लागु गर्नपर्नेछ ।

शिक्षक, विद्यालय, कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्ने र नलगाएकाहरु सबैलाई खोपको व्यवस्ता गर्न समेत महानगरले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार