जेठ ६, २०८१ आइतबार May 19, 2024

जनजाती नेता राजकुमार लेखी एमाले प्रवेशः ओलीले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरेका छन् ।

गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनकै बीचमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् ।

लेखीसहित ५५ जनाको समूह आईतबार एमाले प्रवेश गरेको हो । लेखीले शुक्रबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेको घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया