असार २६, २०८२ बिहिबार July 10, 2025

प्रि-डिप्लोमा तहको नियमित परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले प्रि-डिप्लोमा (एस.एल.सी.)तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रि-डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको अन्र्तगत देशभरका विपन्, दलित र मुस्लिम समुदायका छात्रछात्रहरुका नियमित परीक्षा तालिका सार्वजनिक गरेको हो ।

साथै २०७६ ०७७ का लागि विभिन्न आंगिक शिक्षालयमा भर्ना एवं रजिस्टे«सन कायम भई अध्यन पुरा गरी परीक्षा आवेदन भरेका परीक्षार्थिहरुको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ ।  खबरएजुेकशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया