काठमाडौंः त्रिभुवन विश्वविद्यालय कानून संकायले परीक्षा तालिका (रुटीन) संशोधन गरेको छ ।
त्रिविले एक सूचना जारी गरी स्नातकोत्तर तह एल.एल. एम. पाँचौँ सेमेष्टर अन्त्य परीक्षाको परीक्षा तालिका संसोधन गरेको हो । संशोधित परीक्षा तालिका निम्न बमोजिम निर्धारण भएको त्रिविले जनाएको छ ।
त्रिविको सूचनाः

प्रतिक्रिया