काठमाडौंः सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले मौका परीक्षाको आवेदन फारम खुला गरेको छ । परिषद्ले आंगिक, साझेदारी,सामुदायिक विद्यालय र निजि स्तरमा सञ्चालित विभिन्न कार्यक्रमको मौका परीक्षाको आवेदन फारम खुला गरेको हो ।
सैद्धान्तिक वा पयोगात्मक मध्ये एक विषयको मौका परीक्षा मंसिर महिनामा सञ्चालन गर्ने भएकाले कार्तिक २६ गते भित्र नियमित शुल्क र मंसिर ३ गते भित्र बिलम्ब शुल्कमा आवेदन फारम बुझाउन भनिएको छ । -खबर एजुकेशन

प्रतिक्रिया