काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ ।
यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया