श्रावण १, २०८२ बिहिबार July 17, 2025

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख फेरबदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख फेरबदल गर्नुभएको छ ।

मन्त्रिपरिषद्को शिफारिसमा प्रदेश १ मा पशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस अघि हिजो बसेको मन्त्रिपरिषद् तीन प्रदेश प्रमुख हटाइ नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया