असार २६, २०८२ बिहिबार July 10, 2025

नुवाकोटको चारवटै प्रदेशसभामा देउवा पक्षीय उम्मेदवारको ह्याट्रीक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कांग्रेसको १४ औं महाधिवेशनका लागि नुवाकोटको चारवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् ।

नुवाकोटको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा सरोज केसीले नेतृत्व गरेको समूहलाई पराजित गर्दै देउवा समूहका सुशिल खड्काले बाजी मारेका छन् । प्रदेश १ ‘ख’ मा ऋषिकुमार तामाङको टिमलाई पराजित गर्दै रामजी पौडेलको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी, नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को सभापतिमा अक्कलबहादुर ढुंगानालाई पराजित गर्दै बैकुण्ठबहादुर पाण्डेको समूहले जित हासिल गर्‍यो । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को सभापतिमा आतमसिं तामाङलाई पराजित गरेर गणेशमान तामाङ निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार