काठमाण्डौंः नेपाली कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएकाे छ ।
निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन । न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया