काठमाडौं । प्रहरीले नक्कली नेपाली नोट बनाउने मेसिनसहित चार जना गिरोहलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी समेत चार जनालाई पक्राउ गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया