असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको सहमहामन्त्रीको निर्वाचनअन्तर्गत खसआर्य कोटामा  किशोर सिंह रठौर निर्वाचित भएका छन् ।

निर्वाचित रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । निर्वाचित रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।

हिजोदेखि जारी कांग्रेस सहमहामन्त्रीको मनगणनाअनुसार अहिलेसम्म खसआर्य, दलित, आदिबासी जनजाति, मुस्लिम र महिला गरी ५ क्लस्टरको गणना सकिएकाे छ भने अब तीन क्लस्टरको मात्र अन्तिम नजिता आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार