असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस महाधिवेशनः खुलातर्फ ३५ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिकः कसको मत कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसकाे १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यकाे अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय सदस्यखुातर्फ ३५ पदका लागि ९९ जनाबीच प्रतिस्पर्धा भएको थियाे । नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सबैभन्दा बढी मत ल्याएर ९९ उम्मेदवारमध्ये ३५ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

१) डा. शशांक कोइराला – ३८३६
२) एन. पी. साउद – २९३७
३) बालकृष्ण खाँण – २८७९
४) उदय शमशेर राणा – २८४३
५) रामहरि खतिवडा – २८३२

६) ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७) रमेश लेखक – २७८०
८) शंकर भण्डारी – २७६८
९) जिप छिरिङ लामा – २७०२
१०) अजुर्न नरसिंह के.सी. – २६५०

११) जीतजंग बस्नेत – २५५७
१२) गाेपालमान श्रेष्ठ – २५३८
१३) माेहन बहादुर बस्नेत – २४७६
१४) सुनिल कुमार थापा – २४७२
१५) नैनसिंह महर – २४६७

१६) दिलेन्द्र प्रसाद बडु – २४४१
१७) डा. रामशरण महत – २४३४
१८) बलबहादुर केसी – २३८८
१९) गोविन्द भट्टराई – २३५०
२०) कुन्दनराज काफ्ले – २२७९

२१) दिपक गिरी – २२६५
२२) सुरेन्द्र राज पाण्डे – २२०१
२३) पद्म नारायण चौधरी – २०३८
२४) राजिव ढुंगाना – १८९६
२५) गुरु बराल – १८७०

२६) सञ्जय कुमार गौतम – १८६७
२७) प्रा. डा. गोविन्द राज पोखरेल – १८४३
२८) मदन बहादुर अमात्य – १८३०
२९) अजयबाबु शिवाकोटी – १८११
३०) गणेश लामा – १७८२

३१) दिनेश काेइराला – १७८१
३२) उमेशजंग रायमाझी – १७७६
३३) ई. माेहन आचार्य– १७५१
३४) डा. गोपाल दहित – १७१०
३५) कृष्ण किशाेर घिमिरे – १७०७

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार