दलित युवा महिला
पार्वती बिक
दुईजना घोषणा गर्न बाँकी
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नामावली वाचनपश्चात पेश गरेको सूची पारित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको नाम पारित भएको छ ।
विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् । माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने विधानमा व्यवस्था रहेको छ भने बाँकी केन्द्रीय सदस्य पनि चाँडै मनोनित गरिनेछ भनिएकाे छ ।
बाँकी रहेका सदस्यहरु चाँडै पूर्ति गरेर कमिटीलाई पनि पूर्णता दिइने अध्यक्ष प्रचण्डले बताएका छन् । केन्द्रीय सदस्यको टुंगो लागेसँगै सोही कमिटीभित्रैबाट पदाधिकारीको चयन गरिनेछ ।
केन्द्रीय सदस्य को को बने :
खुलातर्फ (पुरुष, महिला र युवा)
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाललगायत ।
खसआर्य महिला
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।
दलित पुरुषतर्फ
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित युवा
सुबोध श्रीपाइली
दलित महिलातर्फ
अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।
दलित युवा महिला
पार्वती बिक
दुईजना घोषणा गर्न बाँकी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया