असार २३, २०८२ सोमबार July 7, 2025

एमाले स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत उनले जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया