काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालयले एमफिलमा नयाँ भर्ना सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।
त्रिविले शिक्षाशास्त्र संकाय डीनको कार्यालय अन्तर्गत सञ्चालित ग्राजुएट स्कुल अफ एजुकेशनबाट संचालन हुने शैक्षिक बर्ष ०७६/७७का लागी एमफिलमा नयाँ भर्ना खुलाएको हो ।
त्रिविले यसरी खुलाएको नयाँ भर्नाका लागि २०७६ माघ २ गते देखि फागुन २ गतेसम्म फारम बुझाउन सकिने सुचनामा जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया