असार २१, २०८२ शनिबार July 5, 2025

द रकका पिता रकी जोनसनको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रेस्लिङमा द रकका नामले चिनिने हलिउड सुपरस्टार ड्वाइन जनसनका पिता रकी जनसनको ७५ वर्षको उमेरमा निधन भएको छ।

रकी स्टार रेस्लर थिए। उनकै प्रेरणामा ड्वाइनीले पनि रेस्लिङ सिकेका थिए।

सन् १९६० को दशकमा रकी रेस्लिङ जीवनमा प्रवेश गरेका थिए। हाल डब्लूडब्लूइले चिनिने डब्लूडब्लूएफको उपाधि पनि रकीले जितेका थिए।

उनको मृत्युको कारणबारे केही खुलाइएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया