असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रियसभा बैठक सूचना टाँसेर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि डाकिएको बैठक आज सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । यता, कोरोना जोखिमका कारण प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया