असार २४, २०८२ मंगलबार July 8, 2025

सेक्स गर्नुअघि महिलाहरुले गर्छन बिशेष तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सेक्स गर्नु अगाडि महिलाहरुले तयारी गर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सहि हो । धेरैजसो महिलाहरु यसका लागि लुकेर तथा लुकाएर तयारी गर्ने गर्दछन् । उनीहरुले सेक्स अगाडि गर्ने गरेको तयारीका बारेमा कसैलाई सुइको समेत दिदैनन् ।

यहाँ सेक्स पहिला महिलाहरु के तयारी गर्छन होला त ? केही अंश यहाँ प्रस्तुत गरिएको छ ।
भित्री वस्त्र के लगाऊँ जब म आफ्नो केटा साथीका साथ यौंनसम्पर्कको योजना बनाउँछु तब भित्री वस्त्र कुन रङको र कस्तो प्रकारको लगाउँ भनेर म खुब विचार गर्छु । त्यो बेला म सबैभन्दा सेक्सी देखिने पेन्टी तथा ब्रा लगाउने कोशिस गरिरहेकी हुन्छु । धेरै समय बाथरुममा बिताउँछु र सेक्स सम्बन्ध बनाउन भन्दा पहिला सेभिङ, थ्रेडिङ तथा शरीरका विभिन्न भागका अनावश्यक रौं हटाउने कोशिस गर्दछु । सरसफाइका लागि आफु मात्र नभएर केटा साथीलाई पनि गुप्तांग सफा राख्न आग्रह गर्दछु ।

आफ्नो गन्ध चेक गर्छु म फ्रेन्स परफ्युम लगाउँछु ता कि मेरो केटा साथीलाई मिठो सुगन्ध मात्रै आओस् । सुरक्षित यौनसम्पर्कका बारेमा ध्यान राख्दछु हामी यौंनसम्पर्कका बेला कुनै सुरक्षित साधान प्रयोग गर्छौ की गर्दैनौ यस विषयमा मन मनै सोच्ने गर्दछु ।

केटा साथीले कण्डम लगाउने कि मैलै औषधि खाने यस विषयममा तयारी गर्ने गर्दछु । असुरिक्षत यौनसम्पर्क मेरा लागि एक खराब सपना जस्तै हो । म पेट सानो देखाउने कोसिस समेत गरिरहेकी हुन्छु । जब म पार्टनरसँग सेक्सको योजना बनाइरहेकी हुन्छु । तब म डाइटिङग शुरु गरिहाल्छु । म मेरो केटा साथीलाई सानो, फ्ल्याट तथा टमी शरीर देखाएर आकर्षित गर्न चाहान्छु । विशेषगरी सेक्स सम्बन्ध राख्ने दिन त म पूरै डाइटिङमा रहेकी हुन्छु । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया