असार २४, २०८२ मंगलबार July 8, 2025

धरानका पूर्व मेयर राईको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ । राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो ।
६० वर्षीय राई क्यान्सरका बिरामी थिए । उनी २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया