असार २९, २०८२ आइतबार July 13, 2025

एन्फाको लिग कमिटीको संयोजकबाट शर्माले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः एन्फा लिग कमिटीका संयाेजक विज्ञानराज शर्माले राजीनामा दिएका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा घाेषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् ।

नेपाल सुपर लिग दाेस्राे संस्करणमा काठमाडाैं रेजर्समा आवद्ध रहेकाले राजीनामा दिएकाे उनले बताएका छन् । ‘लिग कमिटीकाे संयाेजक र काठमाडाैं रेजर्स फुटबल क्बलकाे डाइरेक्टरकाे रुपमा सँगसँगै काम गर्दा कतिपय अफ्ठेरा आउनसक्ने तथा दाेहाेराे जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जाेडिन जाने भएकाले आजकाे मितिदेखि राजीनामा पेस गरेकाे छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार