काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ।
त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि शुरु हुने परीक्षा बोर्डले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया