असार २४, २०८२ मंगलबार July 8, 2025

कलेज बस पल्टिँदा एकको मृत्यु, पाँच विद्यार्थी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विराटनगरमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु पाँच विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी धनी ३२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न बाँकी छ।

लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा बिहीबार बिहान दुर्घटना भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया