श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलको राजिनामा स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

सल्लाहकार प्याकुरेलले शुक्रबार दिएको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्ती जारी गरी विज्ञ सुशील प्याकुरेलको दिएको राजीनामा आजैका मितिबाट लागु हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिकाका रूपमा प्याकुरेल रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार