असार २८, २०८२ शनिबार July 12, 2025

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट गरिएको छ ।

शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेकोमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न यो कार्यक्रम ल्याएको थियो । यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ ।

छनोट भएका विद्यालयहरू :

    

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया