जेठ ५, २०८१ शनिबार May 18, 2024

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् ।

आज (बिहीबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका स्थायी बासिन्दा हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया