काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षाको अन्तिम समयमा आएर परीक्षा केन्द्र संशोधन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थान संकाय डिनको कार्यालय र्कीतिपुर काठमाडौले २०७८ १२ ३० गतेदेखि सञ्चालन हुने स्नातक तहको परीक्षाको परीक्षा केन्द्र अन्तिम समयमा आएर संशोधन गरेको हो ।
परीक्षा केन्द्र संशोधनको सूचना सबैमा पुगेन भने परीक्षा छुट्ने भएकाले सबैमा सेयर गर्न त्रिभुवन विश्वविद्यालयले सबै अभिभावक, परीक्षार्थीमा आग्रह गरेको छ ।
त्रिभुवन विश्वविद्याल स्नातक तह अन्तर्गत a Bachelor of Business Administration (BBA)’ Bachelor of Information Management (BIM), Bachelor of Business Management (BBM), Bachelor of Public Administration (BPA), Bachelor of Travel and Tourism Management (BTTM), Bachelor of Business Administration in Finance -(BBA-F), Bachelor of Hotel Management, (BHM) र Bachelor of Mountaineering
Studies (BI\-4s कार्यक्रमका दोश्रोसत्रको नियमित परीक्षा – २०२२ मा देहाय अनुसार परीक्षा केन्द्र तोकिएको सूचनामा उल्लेख छ ।
तोकिएका परीक्षा केन्द्र संशोधन भएका छन् । यसअघि प्रकाशित सूचना भन्दा यो संशोधित सूचनालाई आधिकारीक मान्न त्रिभुवन विश्वविद्यालयले भनेको छ ।
प्रतिक्रिया