असार २३, २०८२ सोमबार July 7, 2025

समाजवादीले उम्मेदवारी टुंग्यायाे, मेयरमा पारस सिफारिस  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ ।

३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो ।

छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे  छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ ।

खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकधानका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएकाे छ ।

छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई , नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया