असार २३, २०८२ सोमबार July 7, 2025

स्थानीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने संस्थापनको निर्णयविरुद्ध नेता केसीको लिखित असहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र ५ बुँदे लिखित असहमति पेश गरेका छन् । पार्टीको कार्यसम्पादन समिति बैठकमा लिखित असहमति पेस गर्दै नेता केसीले केन्द्रीय समितिले स्थानीय निर्वाचनको तालमेलबारे गरेको निर्णयविरुद्ध हस्तक्षेप भएकोमा असन्तुष्टि जनाएका छन् ।

उनले महानगर र उपमहानगरमा तालमेल गर्नेबारे गठबन्धनमा भएको सहमति पार्टीमा प्रस्तुत नगरिएको, टिकट वितरणमा वैधानिक प्रक्रिया अवलम्बन नगरिएको र विधानका विभिन्न व्यवस्था उल्लंघन गरिएको लगातयका विषयमा असहमति जनाएका हुन् । कांग्रेसमा आफ्ना असहमति भएका विषयमा ‘नोट अफ डिसेन्ट’ वा फरक मत राख्ने चलन रही आएको छ ।

सभापति शेरबहादुर देउवालाई नै सम्बोधन गरेर केसीले बुझाएको असहमति पत्र यस्तो छः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया