काठमाडौंः नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले मल्ललाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा विज्ञप्तीमा जनाईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया