असार २३, २०८२ सोमबार July 7, 2025

चुनावको मुखमा कमल थापालाई झड्काः राप्रपा नेपालका उपाध्यक्ष पौडेलले पार्टी छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काटमाडौंः राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले राजीनामा दिएका छन् ।

अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हिजो (बुधबार) राजीनामा दिएका हुन् ।

उनी आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । पौडेल गत फागुन १८ गते उपाध्यक्षमा मनोनीत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया