असार २४, २०८२ मंगलबार July 8, 2025

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको फराकिलो अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म ८०० गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले ४३७ र नेकपा एमालेले २८६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा भने एमालेले ३३६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९६ मत प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया