असार २९, २०८२ आइतबार July 13, 2025

दुई दिन बिदा काटिने भएपछि नेपाल शिक्षक महासङ्घको आपत्ति (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल शिक्षक महासङ्घ वीरेन्द्रनगर समितिले शिक्षा मन्त्रालयको निर्णय अनुसार हप्तामा दुई दिन बिदा गर्न ध्यान आकर्षण गरेको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हप्तामा दुई दिन बिदा नगर्न निर्देशन दिएपछि आपत्ति जनाउँदै ध्यान आकर्षण गरेको हो ।

नेपाल शिक्षक महासंघ वीरेन्द्रनगर समितिको जेठ ५ गते बसेको वैठकले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बैशाख २८ गते गरेको निर्णय विरुद्ध हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेको भन्दै वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको ध्यानाकर्षण गराएको छ ।

शाखाले जेठ तिन गते नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुलाई हप्तामा दुई दिन बिदा नगरी साविक बमोजिम कै व्यावस्था कार्यन्वयन गर्न गराउन विद्यालयहरुलाई निर्देशन दिएको थियो । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार