असार २९, २०८२ आइतबार July 13, 2025

बि.बि.एस. दोश्रो बर्षको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन बिश्वबिद्धालय २०७८ बैशाख देखि श्रावण महिनामा संचालित परिक्षा को नतिजा प्रकाशित गरेको छ।

बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले ब्य्बस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्ष (3years BBS 2nd year) को नतिजा प्रकाशित गरेको हो।

नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मा गरेर हेर्न सकिने जनाएको छ। त्यसैगरी Sms बाट नतिजा हेर्नको लागि : 3BBS(space) Symbol Number type गरि 33624 मा पठाएर त्यसबाट आउने Reply बाट आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार