असार २५, २०८२ बुधबार July 9, 2025

माओवादी केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

माओवादीले आज बेलुका बस्नेगरी भर्चुअल केन्द्रीय समिति बैठक तय गरेको थियो। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, अमेरिकी सहयोग परियोजना (एमसिसी) र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल गर्ने भनिएको थियो।

स्थानीय चुनावपछिको पहिलो बैठक केन्द्रीय समिति बैठक बोलाए पनि अन्तिम समयमा स्थगित भएको हो।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार