श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘ओप्पो ए१६ के’ को मूल्य दुई हजारले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ‘ओप्पो ए१६ के’ को मूल्य घटाएको छ । कम्पनीले याे फोनको मूल्य कम्पनीले दुई हजार रूपैयाँले घटाएको हो ।

४ जीबी र्‍याम र ६४ जीबी रोमयुक्त फोन अब १७ हजार ९९० रुपैयाँमा किन्न सकिन्छ । थ्रीडी स्लिक डिजाइनसहितकाे फोनमा ६.५२ इन्चको एचडी वाटरड्रप डिस्प्ले छ ।त्यस्तै यसमा ४२३० एमएएच क्षमताको ब्याट्री दिइएकाे छ ।

५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फाेनकाे पछाडि १३ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा सेटअप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया