असार २४, २०८२ मंगलबार July 8, 2025

यौन सम्पर्कका बेला पुरुषले गर्न सक्छन् यी गल्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेक्सलाई दुई पार्टनरबीच राम्रो सम्बन्धको बलियो आधार मानिन्छ । यो केवल फिजिकल इन्टिमेसीको माध्यम मात्रै हुँदैन बरु सेक्सको माध्यमबाट पार्टनर भावनात्मक र मानसिक रुपले पनि बलियो हुन्छन् । सेक्सको मामिलामा महिलाको भन्दा पुरुष अत्यधिक एक्सपेरिमेन्टल हुन्छन् । तर, नयाँ नयाँ एक्सपेरिमेन्ट गर्ने चक्करमा उनी प्रायः केहि गल्ती पनि गर्न पुग्छन् । जानौं सेक्सको समय पुरुषले गर्ने केही गल्तीका बारेमा

पार्टनरसँग अर्गेज्मको बारेमा सोध्नु

सेक्सको समय जरूरी हुँदैन की सबै महिलाको अर्गेज्म होस । सबै महिलाको शरीर र उसको शारीरिक बनावट फरक फरक हुन्छ । त्यस कारण इन्टिमेट हुने क्रममा आफ्नो फिमेल पार्टनर सँग अर्गेज्मको बारेमा सोध्नु हुँदैन । यसले उनीहरुमा नकारात्मक प्रभाव पर्न सक्छ ।

धेरै वाइल्ड हुनु

प्रायः जसो पुरुष सेक्सको समय धेरै नै वाइल्ड हुने गर्छन् । उनलाई लाग्छ कि यसले धेरै उत्तेजना उत्पन्न हुन्छ । जसले पार्टनरलाई अत्यधिक अर्गेज्म प्राप्त हुन्छ । यस्तो हुन पनि सक्छ तर, अत्यधिक वाइल्ड हुनाले पार्टनरलाई चोट पनि लाग्न सक्छ । वा अत्यधिक वाइल्ड हुँदा पार्टनरलाई दुखाईपनि हुने सम्भावना हुन्छ ।

ब्रेस्टमा टोक्ने

कतिपय पुरुष सोच्छन् कि सेक्सको समय फिमेल पार्टनरको ब्रेस्टमा टोक्नाले धेरै अर्गेज्म हुन्छ र पार्टनरमा अत्यधिक उत्तेजना उत्पन्न हुन्छ । तर, यस्तो हुँदैन । तपाईंको टोकाईले उनलाई असहज महसुस हुन सक्छ र घाउ बन्न सक्छ । त्यस कारण राम्रो सम्बन्धका लागि फिमेल पार्टनरले भनेको सुन्नु पर्छ ।

सेक्समा एक्सपेरिमेन्ट

तपाईंलाई सेक्सको समय नयाँ नयाँ तरिका अपनाउन राम्रो लाग्छ वा तपाईंको सोख हुन सक्छ । तर, जरूरी हुँदैन कि तपाईंको पार्टनरलाई पनि यो मन परोस । इन्टिमेट हुने क्रममा एक अर्काको सेक्शुअल प्रेफÞरेन्सको ध्यान राख्नु नै राम्रो हुन्छ ।

फोरप्ले नगर्नु

कतिपय यस्ता कपल्स पनि छन् । जो सेक्सको समय फोर प्ले गर्नुलाई महत्व दिँदैनन् । तर, सेक्सको समय यो निकै नै महत्वपूर्ण मानिन्छ । यसले सेक्स ड्राइभलाई बढाउने काम मात्रै गर्दैन बरु पार्टनरलाई सहि समयमा अर्गेज्मको स्थिति सम्म पनि पुर्याउनमा मद्दत गर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार