असार २९, २०८२ आइतबार July 13, 2025

बागमतीका ‘छोरीबुहारी’लाई स्नातक र स्नातकोत्तर तहमा निःशुल्क शिक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशले सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय)मा अध्ययन गर्ने सबै छात्राहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने गरेर प्रदेशभित्रका सबै सामुदायिक क्याम्पसमा सबै ‘छोरीबुहारी’हरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

‘बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा  स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय) मा अध्ययन गर्ने सबै छोरीबुहारीहरूलाई आव २०७९।८० देखि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘क्याम्पसहरूलाई विद्यार्थीहरू सहभागी भएको अन्तिम परीक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार