श्रावण ५, २०८२ सोमबार July 21, 2025

काठमाण्डौं महानगरका कार्यालय र सार्वजनिक स्थलमा फ्रि वाई-फाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिका अन्तर्गतका कार्यालय तथा सार्वजनिक स्थलहरूमा फ्रि वाई-फाईको व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको सेवामा सेवाग्राहीको पहुँचलाई सहज बनाउन आफू मातहतका कार्यालय र अन्य सार्वजनिक स्थलमा फ्रि वाई-फाई व्यवस्थापन गरिने उल्लेख गरे ।

साथै शिक्षा र ज्ञानलाई प्राथमिकता दिँदै महानगरपालिकाको आफ्नो छुट्टै ई-लाइब्रेरी पनि सञ्चालन गरिने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया