असार ३२, २०८२ बुधबार July 16, 2025

नागरिकता विद्येयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज (मंगलबार) बसेको बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

सरकारले २०७५ सालमै नागरिकता विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको थियो ।

पछिल्लो समय सत्ता गठबन्धनबाटै उक्त विद्येयक फिर्ता लिन प्रधानमन्त्री देउवामाथि दबाब बढेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया