काठमाडौंः नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया