असार ३२, २०८२ बुधबार July 16, 2025

प्रधानमन्त्री देउवा र चिनियाँ विदेश विभाग प्रमुखबीच बालुवाटारमा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज विहान १० बजे काठमाण्डौं ओर्लिएको चिनियाँ प्रतिनिधिमण्डल शिष्टाचार भेटवार्ताको लागी अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो । बालुवाटारमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया