श्रावण ५, २०८२ सोमबार July 21, 2025

अब ‘नमस्ते पे’ बाट जहाजको टिकट काट्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भुक्तानी सेवा प्रदायक नमस्ते पेले आन्तरिक हवाई टिकट सेवा पनि सुरु गरेको छ । याे डिजिटल वालेटमार्फत सहुलियत मूल्यमा आन्तरिक गन्तव्यहरूका लागि उडान टिकटहरू (एकतर्फी र दुईतर्फी दुवै) खरिद गर्न सक्नेछन् ।

सेवा सुरु भएको अवसरमा नमस्ते पेले विभिन्न अफर पनि ल्याएको छ । यसअन्तर्गत हवाई टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै अन्य ग्राहकले भने नमस्ते पेमार्फत हवाई टिकट खरिद गर्दा १५० रुपैयाँको क्याशब्याक पाउन सक्नेछन् ।त्यस्तै एकजना ग्राहकले गोलाप्रथामार्फत पोखराको दुईतर्फी हवाई टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार