काठमाडौंः राष्ट्रिय परिक्षा बोर्डले एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन गर्ने भएको छ । परिक्षा बोर्डको आज बसेको बैठकले यस्तो निर्णय निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार सी (C) वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले परीक्षा दिन पाउने छन्। ग्रेड वृद्धि परिक्षा बढीमा दुई विषय सम्मले दिन पाउने व्यवस्था गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया