श्रावण ५, २०८२ सोमबार July 21, 2025

युट्युबको भिडिओ जुम गरेर हेर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अब एन्ड्रोइड प्रयोगकर्ताले पनि युट्यबुका भिडिओहरू जुम गरेर हेर्न पाउने भएका छन् ।

गुगलले युट्युब प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने क्रममा यसपटक एन्ड्रोइडमा जुम फिचर सार्वजनिक गरेको हो ।

एन्ड्रोइडका प्रिमियम युट्युब प्रयाेगर्ताले हाल याे फिचर प्रयाेग गर्नसक्छन् । यसअन्तर्गत भिडिओको एक भाग नजिकबाट हेर्न जुम इन गर्नसक्ने फिचर दिइएको छ । प्रयोगकर्ताले लामो समयदेखि यो फिचरको माग राख्दै आएका थिए । अन्ततः एन्ड्रोइड प्रयोगकर्ताका लागि पिन्च-टु-जुम फिचर कम्पनीले ल्याएको छ ।

कम्पनीका अनुसार पिन्च-टु-जुम डेमोको लागि सेप्टेम्बर १ देखि उपलब्ध हुनेछ । त्यसपछि भने सबै प्रिमियम प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध हुने बताइएको छ । यो सुविधा अन्य प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ कि छैन भन्नेबारे भने कुनै जानकारी दिइएकाे छैन ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार