असार २५, २०८२ बुधबार July 9, 2025

जगदीप धनखर बने भारतका १४ औं उपराष्ट्रपति, मोदीले दिए बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जगदीप धनखर भारतका १४ औं उपराष्ट्रपति बनेका छन् । शनिबार भएको चुनावमा उनले विपक्ष उम्मेदवार मार्गरेट अल्वालाई पराजित गर्दै उपराष्ट्रपतिमा जित हासिल गरेका हुन् ।

कुल ७२५ सदस्यले मत दिएकामा जगदीपले ५२८ मत पाए । जबकि अल्वाले मात्र १८२ मत पाए । १५ भोट रद्द भएको थियो ।

जगदीपले ११ अगस्तमा उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछन् । हालका उपराष्ट्रपति बैंकेया नायडूको कार्यकाल १० अगस्तमा सकिँदैछ । जगदीपले जित हासिल गरेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेर बधाई दिएका छन् । पराजित अल्वाले पनि उनलाई बधाई दिएका छन् ।

कुल ७८० भोट रहेकामा मात्र ७२५ भोट खसेको हो । लोकसभाका ५४३ र राज्यसभाका २२५ मत रहेका थिए । शनिबारको यो परिणाम पछिल्लो ६ उपराष्ट्रपतिको चुनावमा सबैभन्दा फराकिलो जित हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार