असार २५, २०८२ बुधबार July 9, 2025

म्यानमारकी नेतृ सुचीलाई थप ६ वर्षको जेल सजाय तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  म्यानमारकी नेतृ आङ सान सुचीलाई  जुन्ता सरकारले थप ६ वर्षको जेल सजाय तोकेको छ ।

भ्रष्टाचार आरोपमा अदालतबाट  दोषी ठहर भए सँगै अब सुचीको जेल सजायको अवधि १७ वर्ष पुगेको बताइएको छ  ।

म्यानमामा २०२१  मा सेनाले सत्ता कब्जा गरेपछि नजरबन्दमा रहेकी  उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो ।

७७ वर्षीया नेता सुचीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको,  कोरोना विरुद्धको नियम उल्लंघन गरेको, देशद्रोह, भ्रष्टाचारसहितका मुद्दामा दोषी ठहर गरिएको हो  ।

म्यानमारमा २०२० को आम निर्वाचनमा सुचीको पार्टी ‘नेसनल लिग फर डेमोक्रेटिक’ ले वहुमत प्राप्त गरी सरकार बनाए पनि २०२१ मा फेरि सेनाले सत्ता कब्जा गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार